Published On Premiered May 7, 2020
Kasle Banayo Bhagwan explores some dark sides of the existence of God. The song in itself is a question intended at prompting the God, if s/he exists, to come to fore and help the humankind.
Vocals: Ankit Babu Adhikari
Lyrics/ Composition: Sushant Gautam
Music arrangement and sound engineering: Pradeep Joshi
Studio: Do Re Mi
Lyrical video by: Vijay Bashyal
-An ArtMandu Production-
All rights reserved ArtMandu Nepal Pvt. Ltd.
Lyrics
(भेटिनँ मैले ईश्वरको घर, जाऊँ कुन बाटो म
चाहिँदैन केही, मात्र देऊ दर्शन, ज्यानै लेऊ साटोमा) २
पुजा गरेँ अनि भोग लगाएँ, कस्तो त्यो तिम्रो मन
ढुङ्गा नै रैछ, ढुङ्गा कै त हौ, व्यर्थ भो यो जीवन
(कसले बनायो भगवन तिमीलाई कस्को हौ रचना
ढुङ्गा हौ तिमी मन्दिरमा बस्ने मान्छेकै सिर्जना) २
(कसरी गरूँ विश्वास म तिम्रो, छौ भने सामु आऊ) २
बुढो भएर मर्यौ होला कि, कसले लियो त्यो ठाउँ
छौ भने मलाई, एउटा प्रश्नको उत्तर बताइदेऊ
कसरी हट्छ संसारबाट दु:ख यो देखाइदेऊ
(कसले बनायो भगवन तिमीलाई कस्को हौ रचना
ढुङ्गा हौ तिमी मन्दिरमा बस्ने मान्छेकै सिर्जना) २
#AnkitBabuAdhikari #SushantGautam #KasleBanayoBhagwan