Session IV : नेतृत्वमा महिला, अब पहिला | Kantipur Conclave 2022 | Day 02 - LIVE
Kantipur TV HD Kantipur TV HD
3.34M subscribers
12,756 views
0

 Published On Streamed live on Sep 11, 2022

Session IV : नेतृत्वमा महिला, अब पहिला | Kantipur Conclave 2022 | Day 02 - LIVE

स्थानीय तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित हुनु आफै“मा सकारात्मक फड्को हो । तर, हस्तक्षेपकारी भूमिकामा महिला सहभागिता अझै सन्तोषजक छैन । संघीय संसद्मा महिला सहभागिता बाध्यताले ३३ प्रतिशत पुगेको छ तर मन्त्रिपरिषद्मा १६ प्रतिशतमा सीमित छ । दलका पदाधिकारी र सचिवालयहरूमा पनि महिलाको उपस्थिति नगण्य छ । सांकेतिक उपस्थिति मात्र होइन, कार्यकारी भूमिकामा महिला अब पनि नआए कहिले ?

Cathay Pacific Fly to Hong Kong and beyond: https://bit.ly/3Bvq7Ig

Panelist:
- Sunita Dangol, Deputy Mayor, KMC
- Prabha Bogati, Deputy Mayor, Bidhur Municipality
- Mina Kumari Lama, Mayor, Hetauda Sub-Metropolitan City
- Phulbati Rajbanshi, Politician

Moderator:
- Prakriti Bhattarai, Activist

#KantipurConclave2022 #KantipurConclave #WomenInLeadershipNowFirst

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtelevision  

show more

Share/Embed