उईलेमा उईले, स्याल बुढो खुईले | नाटक: चोरको स्वर | OST | ArtMandu
YouTube Viewers YouTube Viewers
256K subscribers
40,737 views
0

 Published On Premiered May 28, 2022

उईलेमा उईले, स्याल बुढो खुईले | नाटक: चोरको स्वर | OST | ArtMandu

यो गीत नाटक "चोरको स्वर" मा समावेश गरिएको छ। यो ओरेल्लो भाका लिम्बु समुदायमा प्रचलित छ। हामीले यो भाका गौमति थाम्सुहाङ्गबाट साभार एवं संकलन गरेका हौँ।
आर्टमाण्डुको प्रस्तुति रहेको नाटक "चोरको स्वर" यहि मिति २०७९ जेष्ठ २० गते देखि आषाढ १५ गते सम्म मण्डला नाटकघर थापागाउँ बानेश्वरमा मन्चन हुन गइ रहेको छ।

स्वर : दिवस पयाङ्गु , बेदना राई , सुरज तमू , संगीता थापा मगर , लक्ष्मी योङ्गहाङ्ग
संगीत संयोजन : रिकेश गुरुङ्ग
फोटो : योगेश दाहाल
भिडियो: लुम गुरुङ

मञ्चमा
अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङ्हाङ, संगीता थापा मगर, बेदना राई, सुरज तमु, प्रतिना राई, रमिता राई, प्रयास बान्तवा राई, रेश्मा लिम्बू, सीता राई, नर्सिस लिङ्देन, दिवस पयाङ्गू, उदय लिम्बू, प्रवीन मगर, नुशा लिङ्देन, सुनील तामाङ, इँगिहोपो कोइँच सुनुवार


नेपथ्यमा
मञ्च परिकल्पना: अनिल सुब्बा, अन्वेश थुलुङ
मञ्च निर्माण : होम बि सी
मञ्च निर्माण सहयोगी : चोरको स्वर समुह
प्रकाश परिकल्पना : इँगिहोपो कोइँच सुनुवार
प्रकाश परिचालन: सन्जय लाम्गादे
ध्वनि संयोजन :
ध्वनि परिचालन : सन्जिव योगी
गीत संकलन : अनिल सुब्बा
भेषभुषा : नुशा लिङ्देन, संगीता थापा मगर, बेदना राई, लक्ष्मी योङ्हाङ, रमिता राई, सीता राई, रेश्मा लिम्बू र प्रतिना राई
मञ्च सामाग्री : सुर्यमान लिम्बू, रुपेश लामा, सुनिल तामाङ, बेदना राई, संगीता थापा मगर
पोस्टर : काजि राना
बक्स अफिसः मण्डला थिएटर
बजार व्यवस्थापन : केर कोइंच लिनुच, सम्रान्त थापा
मञ्च व्यवस्थापनक : प्रयास बान्तवा राई
निर्माता: आर्टमाण्डु
कथा: नबिन चौहान
परिकल्पना÷निर्देशक : अनिल सुब्बा, अन्वेश राई थुलुङ्ग





Artmandu Presents,

Stream or Download Artmandu Songs :

Spotify : https://bit.ly/ArtmanduSpotify

Deezer : https://bit.ly/ArtmanduDeezer

Apple Music : https://bit.ly/ArtmanduAppleMusic

Amazon Music : https://bit.ly/AmazonMusicArtmandu

Tidal : https://bit.ly/ArtmanduTidal

JioSaavn : https://bit.ly/ArtmanduJioSaavn











© & ℗ Artmandu Nepal Pvt.Ltd. , 2021 All Rights Reserved

show more

Share/Embed