Top 10 New nepali sad jukebox songs Pramod kharel All hit collection songs music nepal
Justin boy editz Justin boy editz
21K subscribers
357,513 views
0

 Published On Dec 1, 2023

1.Yo kura gopya

ओ, यो कुरा गोप्य (यो कुरा गोप्य, यो कुरा गोप्य, यो कुरा गोप्य)
झ्यालबाट हेर, त्यही बाटो आउँछु
देखिनौ भने मै सिटी लाउँछु (मै सिटी लाउँछु, मै सिटी लाउँछु)
ओइ, झ्यालबाट हेर, त्यही बाटो आउँछु
देखिनौ भने मै सिटी लाउँछु
इसारै गरेर डाकम्ला
ओ, यो कुरा गोप्य नै राखम्ला
ओ, यो कुरा गोप्य नै राखम्ला
ओ, यो कुरा गोप्य नै राखम्ला
मायाको बारी, सुन्तला घारी
झटारो हानी सुटुक्कै झारी (सुटुक्कै झारी, सुटुक्कै झारी)
ओइ, मायाको बारी, सुन्तला घारी
झटारो हानी सुटुक्कै झारी
कस्तो छ दुवैले चाखम्ला
ओ, यो कुरा गोप्य नै राखम्ला
ओ, यो कुरा गोप्य नै राखम्ला
ओ, यो कुरा गोप्य नै राखम्ला
मायालुले लाइदेऊ न एउटा गुन
मायालुलाई लाइदिउँला कानमा सुन
ऐँचोपैँचो गर्न नि पाइन्न र?
तिमीलाई नि पिरती चाहिन्न र?
दश औँला जोडी लाख बिन्ती गर्छु
तिमीले हस् भने वैकुण्ठै तर्छु (वैकुण्ठै तर्छु, वैकुण्ठै तर्छु)
Hmm, दश औँला जोडी लाख बिन्ती गर्छु
तिमीले हस् भने वैकुण्ठै तर्छु
फूल राखी देउराली भाकम्ला
हो, यो कुरा गोप्य नै राखम्ला
ओ, यो कुरा गोप्य नै राखम्ला
ओ, यो कुरा गोप्य नै राखम्ला
केही हुन्न, नजिकै सर न
भए हुन्छ, विचार त गर न
आँखा जुधाऊ, पर्दैन झुकाउन
फूले बास्ना सक्दैन लुकाउन
मौरीलाई घर, चरीलाई गुँड
मनैकी चरी मनैमा उड (मनैमा उड, मनैमा उड)
हो, मौरीलाई घर, चरीलाई गुँड
मनैकी चरी मनैमा उड
साँझैमा मुटुले ढाकम्ला

2.Ma Bachekei


तिमीसँग माया लाउन हो
मर्ने पनि अर्को जुनी तिम्लाई पाउन हो
म बाँचेकै तिमीसँग माया लाउन हो
मर्ने पनि अर्को जुनी तिमीलाई पाउन हो
ज्योतिषीले भन्छन् मेरो निधारमा तिम्रो नामै छैन
माया गर्ने मुटुले हो, निधारले होइन
सुन, माया गर्ने मुटुले हो, निधारले होइन
सुन, माया गर्ने मुटुले हो निधारले होइन, हँ-हँ
माया गर्ने मुटुले हो, निधारले होइन
डाँको छोडी रून मन छ, रून पाइनँ
तिमी बाहेक अरूसँग रून चाहिनँ
डाँको छोडी रून मन छ, रून पाइनँ
तिमी बाहेक अरूसँग रून चाहिनँ
मेरो आँसु पनि तिम्रो प्रिलारूल हो
यो धर्तीमा म जन्मेको तिम्रै हुन हो
ज्योतिषीले भन्छन् मेरो निधारमा तिम्रो नामै छैन
माया गर्ने मुटुले हो, निधारले होइन
सुन, माया गर्ने मुटुले हो, निधारले होइन
सुन, माया गर्ने मुटुले हो, निधारले होइन, हाे-हो
माया गर्ने मुटुले हो, निधारले होइन
सासले हैन, मत तिम्रो साथले बाँचेको
आफै हेर मेरो ओठमा तिमी हाँसेको
सासले हैन, मत तिम्रो साथले बाँचेको
आफै हेर मेरो ओठमा तिमी हाँसेको
मेरो आत्मा तिमी नै हो, आत्मा फेरिन्न
मुटुभित्र भाको माया हातमा हेरिन्न
ज्योतिषीले भन्छन् मेरो हातमा पनि ति


#Nepalisadsongs #Pramodkharelsongs #Yokuragopya #Mabachekei
#Allsongspramodkharel #Sadsongscollection #Pramodkharelbhupumaya #Newcollectionsongs #Nepaligana #Newnepalisongs #Musicnepal

show more

Share/Embed