Ganesh Upreti: “मिश्रित निर्वाचन प्रणाली स्थिर सरकारको लागि बाधक” | The Headliners | Interview
Radio Kantipur Radio Kantipur
83K subscribers
53 views
0

 Published On Apr 20, 2024

Ganesh Prasad Upreti: “मिश्रित निर्वाचन प्रणाली स्थिर सरकारको लागि बाधक” | The Headliners | Interview

कोशी प्रदेशका प्रदेशसभा सदस्य एवं माओवादी नेता गणेश प्रसाद उप्रेतीले मिश्रित निर्वाचन प्रणालीका कारण सरकार स्थिर बन्न नसकेको बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै उहाँले कसेको बहुमत नपुग्ने र बहुमत सरकार बनाउनुपर्ने दलहरुको बाध्यताका कारण पनि स्थिर सरकार बन्न नसकेको बताउनुभयो । संविधानले गरेको व्यवसथा अनुसार केन्द्र सरकार चल्दा यसको असर प्रदेशमा पनि परेको उहाँको भनाई थियो । स्वायक्तताको मर्म ठीक ढंगले कार्यान्वयन गर्न नसकेको पनि नेता उप्रेतीले बताउनुभयो ।

#TheHeadliners #KantipurRadio #Todaynews


Snippet of latest news. Updates of sporting and political events, Traffic information, Weather and temperature. Fastest yet the authentic source of information. Variety of news from politics to economics, entertainment to sports, Science to humorous District Diary in a bulletin Vox Pop and expert's opinion. News from all over the nation.
Each hour we uncover the most interesting and informative articles from around the world.
Listen the latest news and breaking news today for Nepal, world, weather, entertainment, politics, tech reviews, science, health and many more at Radiokantipur.com .


Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग जोडिनुहोस् :
YouTube:
https://www.youtube.com/c/RadioKantip...
Facebook:
  / kantipurradio  
Viber Community:
https://invite.viber.com/?g2=AQAyhHlo...
Twitter:
  / kantipurfm961  
Instagram:
  / radiokantipur.official  

show more

Share/Embed